Logo

नेपालमा पाँचाैँ कोरोना संक्रमित



Spread the love

१५ चैत, काठमाडाैँ – नेपालमा आज थप १ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । आज परीक्षणको रिपोर्टमा बागलुङकी एक युवतिलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको पुष्ट भएकी युवती चैत ४ गते कतार एयरवेजमै नेपाल आएकी थिइन् ।

नेपालमा संक्रमण भएका मध्ये १ जना उपचारपछि निको भएर पर्किसकेका छन् भने २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्