Logo

कतार एयरमै आएकी युवतीलाई कोरोना संक्रमण



Spread the love

१५ चैत, काठमाडाैँ – नेपालमा कोरोना संक्रमणको पाँचौँ संक्रमति भेटिएको छ भने संक्रमित चैत ४ गते नै नेपाल आएको खुलेको छ ।


चैत ४ गते उनी दोश्रो संक्रमित आएकै कतार एयरको विमानमा नेपाल अवतरण गरेको पाइएको छ ।

नेपालमा भेटिएको दोश्रो संक्रमितलाई चैत १० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । सोही दिनबाट नेपाल सरकारले देशभर एक हप्ता लकडाउन थियो ।

गत ४ गते कतार एयरमा नेपाल अवतरण गरेका १ सय ५२ जनार्लाइ सरकारले खोजी गर्दै परीक्षण गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पाँचाैँ कोरोना संक्रमित

प्रतिक्रिया दिनुहोस्