Logo

आखिर किन गए सरोज खनाल लकडाउनको समयमा अमेरिका ? यस्तो छ रहस्य



Spread the love
कोरोनाबाट बच्न अमेरिका लागे सरोज खनाल

काठमाडौँ । अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ । सबै देशले आफ्नो नागरिकलाई हवाई चार्टर्ड गरेर स्वदेश फर्काएको छ । यसैबिच उनी पनि अमेरिकाले गरेको हवाई चार्टर्डमा अमेरिका उडेका छन् ।

ग्रिन कार्ड पाइसकेका खनाल आइतबार अमेरिका फर्कन लागेका हुन् । सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । केही समयअघि खनाल पत्नी सूर्यमाला खनाल अमेरिका गएकी थिइन् । नेपालमै व्यवसाय गरिरहेका उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।

लामो समय अमेरिका बसेर नेपाल फर्किएका सरोज नेपाली चलचित्रमा सकृय रुपमा काम गरिरहेका थिए । चलचित्रकर्मसँग उनले व्यावसाय पनि सुरुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्