Logo

कोरोनाको संकट – वुहान सहरमा ११ हप्तापछि हटाइयो लकडाउन



Spread the love

एजेन्सी। कोरोनाको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। वुहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।

मङ्गलवार चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो। चीनको ऊहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्