Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

४ तस्बीरमा लकडाउन खुलेपछिको उहान



२६ चैत, एजेन्सी – विश्वमा कोरोना भाइरसले नयाँ गति लिइरहेका बेला उत्पत्ति स्थान उहानमा भने लगभग भाइरसको अन्त्य भइसकेको छ । भाइरस संक्रमण फैलिन नदिन भन्दै लगाइएको लकडाउन पनि बुधबारबाट पूर्ण रूपमा खुलेको छ ।

लकडाउन खुलेसँगै उहानको जीवनी सामान्य बन्दै गएको छ भने सर्वसाधारणको चहलपहलले पनि पुरानै रूप लिइसकेको छ ।

चीनको उहानमा बुधबार मानिसहरूले विजय उत्सव जत्तिकै खुशियाली पनि मनाए ।

प्रतिक्रिया दिनुहोस्