Logo

‘राजधानी पहाडमै हुनुपर्ने



Spread the love

७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन् ।

तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता दर्शाउँदै उनीहरुले प्रदेशको समग्र विकास र स्थायित्वका लागि दीर्घकालिन दृष्टिले राजधानी छान्न सुझाए ।

अहिले पनि यो देशका पहाडी जिल्लाबाट तराईका कैलालली र कञ्चनपुर बसाई सर्नेको चाप थेगीनसक्नु छभन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्