Logo

छोरालाई भेट्नकै लागि एउटी ५० बर्षीया आमाले यात्रा गरिन् २७ सय किलोमिटर



Spread the love

एजेन्सी । भारतमा एक महिलाले उपचाररत आफ्ना छोरालाई भेट्न झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् । कोरोना सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको लगाएपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नुपरेको थियो ।

यात्राका क्रममा झण्डै ६ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । तीन दिन लगाएर उनीसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्