Logo

बिपन्न वर्गलाई लक्षित गरेर प्रदेश-२ सरकारद्वारा राहत प्याकेजको घोषणा



Spread the love

७ वैशाख, जनकपुर । देशब्यापी रुपमा सरकारले लकडाउन लगाएको हुँदा प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले निम्न आय भएकाहरुलाई लक्षित गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले २४ घण्टाभित्र सम्बन्धित परिवारलाई राहत वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्