Logo

“काठमाडौंमा ठुलो खतरा” , एसिया प्यासिफिक डिजास्टर रिपोर्ट



Spread the love

प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । 

एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग  युएन ईस्क्यापले गरेको अध्ययनअनुसार ४६ बर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको खबर आजको कारोबारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्