Logo

नेशनल उसु टिम बाट खाजा घर उत्घाटन



Spread the love

नेशनल उसु टिमद्वारा बालाजु शेषमतिमा राेबट खाजा घरकाे उत्घाटन गरिएको छ ।

कार्यक्रममा नेपाल अार्मीका प्रशिक्षक श्री राजिव महर्जन तथा १२अाै साग गेमका पदकधारी खेलाडीहरू निमा घर्ती मगर, विश्व बुढामगर, राजेश चाैधरी लगायत अन्य उसु खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे।

उक्त खाजा घरका संचालक साेम बहादुर राई पुर्व उसु खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्