भूकम्प पछिको घरः एक स्मृति

आज गोरखा महाभूकम्प गएको पाँच वर्ष पुगेको छ । यो पाँच वर्षमा भूकम्पको विपद्बाट माथि उठ्न सकेको अनुभूति भने हुँदैछ ।