Logo

पसल अनुगमन गर्दा सञ्चालक फरार, कर्मचारी परे थुनामा



Spread the love

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मुल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन् ।

कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही उच्च पदका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरु अझै सम्पर्कविहीन छन् ।


परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएपछि उनीहरु फरार भएका खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्