Logo

भरतपुरको कोरोना अस्पतालमा कर्मचारीको चोरी (फोटोहरू)



Spread the love

१६ वैशाख, चितवन – भरतपुरस्थित कोरोना विशेष अस्पतालमा चोरी भएको भिडियो तथा फोटोहरू बाहिरिएका छन् ।

सो अस्पतालमा कार्यरत कर्मचारीले नै विभिन्न सामानहरू लिएर जाँदै गरेको भिडियोले सामाजिक सञ्जाल भरिएका छन् ।

इन्टरनेटमा आएको सिसिटिभी फुटेज अप्रित १२ तारिख अर्थात् चैत ३० राति ९ बजेको हो ।

प्रतिक्रिया दिनुहोस्