कात्तिक २३ , काठमाडौं,- सल्लेरी खबर ।
५० अाै राष्ट्रिय कराते प्रतियोगिता (एन•एस•सि• कप) अाजबाट काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रङ्गसालाकाे कभर्डहलमा सुरु भएकाे छ। उक्त प्रतियोगिता भाेलि सम्म चल्ने छ । यस प्रतियोगितामा पाँच बिकासक्षेत्र, नेपाल अार्मि, नेपाल पुलिस र सशस्त्र प्रहरीका गरि १९० जना खेलाडीहरूले सहभागिता छन ।
( फोटोफिचर सहित )
प्रतिक्रिया दिनुहोस्