Logo

सावधान ! लकडाउनमा धेरै रक्सी पिउनाले स्वास्थ्यमा आउन सक्छ समस्या



Spread the love

एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकटबाट बच्न गरिएको लकडाउनको समयमा मद्यपानको सेवन निक्कै बढिरहेको छ । तर, चिकित्सकहरुले यो समय अत्यधिक रक्सी सेवन गर्दा स्वास्थ्यमा संकट आउन सक्ने बताएका छन् ।

अनुसन्धानकर्ताले लकडाउनको सयममा मद्यपान सेवन गर्ने बानी हुनेहरुको स्वास्थ्यमा पर्ने नराम्रो असरको बारेमा अनुसन्धान गरेका छन् ।

महामारीको समयमा घरमा रहनको लागि बाध्य भएका छन् । लामो समयसम्म मादक पदार्थ सेवन गर्ने बानीका कारण मृत्युदर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्