Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२३ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ५२ हजार भन्दा बढी मृत्यु भएको छ भने ११ लाख ५३ हजार संक्रमित निको भएका छन् । ११ लाख ९४ हजार संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४हजार ९६ जनाको मृत्यु भएको छ भने ७९ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -१३२४
इटली -१९५
स्पेन -१६४
जर्मनी -१२७
इरान -७४
फ्रान्स -३०६
युके -२८८
नेदरल्याण्ड -२६
स्विजरल्याण्ड -२२
पेरु -५८
अस्ट्रिया -२
बेल्जियम -८०
र्पोचुगल -२०
क्यानडा -१७२
टर्की -६४
भारत -१७५
आयरल्याण्ड -१६
ब्राजिल -३१८
मेक्सिको -९३
जापान -४९
स्विडेन -९०
रुस -७६
चिलि -१०
यूएई -११
साउदी -७
पाकिस्तान -१९
दक्षिण कोरिया -२
पोल्याण्ड -२०
रोमानिया -२८
फिलिपिन्स -१६
चेक्भिया -४
सर्बिया -४
बेलारुस -४
इजरायल -३
इक्वेडर -५
फिनल्याण्ड -१०
कुबेत- २
मोरक्को -५
इन्डोनेसिया -१९
डेनमार्क -९
डेमोनेसियन रिपब्लिक -१३
युक्रेन -१५
हंगेरी -११
ग्रीस -२
अर्मेनिया -४
क्रोएसिया -१
पानामा -३
दक्षिण अफ्रिका -७
इजिप्ट -७
इराक -१
अफगानिस्तान -५
बोस्निया -१
गुनिया -२
नाइजेरिया -६
क्युबा -२
नाइजर -१
श्रीलंका -१
डिआरसी -१
सोमालिया -३
बुर्किनाफासो- १
माली- २
एल साल्भाडोर -२
जमैका -१
गाबोन -१
आइस अफ म्यान -१
भुमध्य गुनिया -२
कंगो -१
ताजिकिस्तान -१
सियरा लियानी -१
हाइटी -३
साओ एण्ड प्रिन्सीपी -२
निकारगुवा -२
बंगलादेश -५
कोलम्बिया -१८
नर्वे -३
अर्जेन्टिना -१४
अल्जेरिया -४
माल्दोभ -७
कजाकस्तान -२
नर्थ मेसोडोनिया -१
बुल्गेरिया -५
बोलिभिया -५
स्लोभेनिया -१
स्लोभाकिया -२
सेनेगल -१
होन्डुरस -६
ट्युनिसिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्