Logo

साउदीमा श्रमिकको ४० प्रतिशत तलब कटौती गरिने



Spread the love

एजेन्सी । नीजि क्षेत्रमा कार्यरत श्रमिकको ४० प्रतिशत तलब कटौती गर्न सक्ने गरी साउदी अरबले नयाँ नियम ल्याएको छ । कोरोनाका कारण आर्थिक समस्या भोगिरहेको साउदीले ४० प्रतिशत तलब कटौती गर्ने नयाँ नियम ल्याएकाे हो।

गल्फ न्यूजका अनुसार उक्त निर्णयमा नीजि कम्पनीले ६ महिनाका लागि आफ्ना कामदारको तलब ४० प्रतिशत कटौती गर्न सक्ने छन् । तर, यसका लागि सम्बन्धित कम्पनीले कोरोनाका कारण व्यवसाय घाटामा गएको प्रमाणित भने गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्