Logo

कोरोना भाइरस विरुद्ध सचेतनाको नयाँ गीत ‘हामी जित्छौँ कोभिड भाइरस’ सार्वजनिक



Spread the love

२५ बैशाख, काठमाडाैँ – कोरोना भाइरसको सचेतनाको लागि नयाँ गीत ‘हामी जित्छौँ कोभिड भाइरस’ सार्वजनिक भएको छ ।

युवा नेता गणेश शाहीको लेखन रहेको यस गीतमा सङ्गीत जनवादी गायक तथा सङ्गीतकार भीम कुमाखीले भरेका छन् ।

यस गीतमा जनवादी गायक धनु ज्ञाङ्मी र सम्पदा राईले स्वर दिएका छन् भने भिडियो सम्पादन सङ्गीतकार भीम कुमाखीको नै रहेको छ ।

“डिएनपी म्युजिक” नामको युट्युब च्यानलबाट अपलोड भएको म्युजिक भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्