Logo

काठमाडाैँ चन्द्रागिरीकी महिलामा कोरोना संक्रमण



Spread the love

३१ बैशाख, काठमाडाैँ – नेपालमा मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमणको पुष्टि भयो । जसमध्ये ३ जना काठमाडाैँ उपत्यकाका रहेका छन् ।

काठमाडाैँमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने भक्तपुरका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

काठमाडाैँमा संक्रमण पुष्टि भएकी ३३ वर्षिय महिला काठमाडाैँ चन्द्रागिरी नगरपालिकाको रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्