Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

३१ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । २४ घण्टा याता कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ९२ हजार ८ सय ८ भन्दा बढी मृत्यु भएको छ भने ४३ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् । १६ लाख २ हजार संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने ७९ हजार संक्रमित भएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २हजार्ले बढेको छ । पछिल्ला यही दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१६३०
इटली -१७२
स्पेन -१७६
रुस -१०७
जर्मनी -७७
इरान -४८
फ्रान्स -३४८
युके -६२७
ब्राजिल -७७९
नेदरल्याण्ड -५४
स्विजरल्याण्ड -२२
पेरु -९६
अस्ट्रिया -३
जापान -२४
बेल्जियम -५४
र्पोचुगल -१९
क्यानडा -१७६
टर्की-५३
भारत -१२१
आयरल्याण्ड -२१
मेक्सिको -१०८
स्विडेन -५७
चिलि -१२
यूएई -२
साउदी -९
पाकिस्तान -५७
पोल्याण्ड -२८
रोमानिया -२०
फिलिपिन्स -२५
चेक्भिया -१
नर्वे -५
सर्बिया -२
बेलारुस -७
इजरायल -२
इक्वेडर -१८२
दक्षिण कोरिया -२
फिनल्याण्ड -४
बहराइन -१
इन्डोनेसिया -१६
डेमोनेसियन रिपब्लिक -९
युक्रेन -१७
हंगेरी -४
इजिप्ट -११
कुबेत -१०
पानामा -५
इराक -२
अफगानिस्तान- ५
माल्दोभ -७
बुल्गेरिया -२
क्युबा -१
नाइजेरिया -८
लक्जमवर्ग -१
अर्मेनिया -१
नाइजर -१
सुडान -६
एल साल्भाडोर -२
बुर्किनाफासो- १
केन्या -१
च्यानल आईल्याण्ड -१
चाड -९
हाइटी -१
यमन -१
निकारगुवा -३
माली -१
स्लोभाकिया -१
डिआरसी -३
मोयेन्टे -१
नर्थ मेसोडोनिया -१
बंगलादेश -११
कोलम्बिया -१४
अर्जेन्टिना -५
अल्जेरिया -८
बोलिभिया -४
ग्रिस -१
अजरबैजान -१
बोस्निया -४
होन्डुरस -८
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्