Logo

कामै नगर्ने ठेकेदार पनि चुनावी मैदानमा !



Spread the love

निर्माण ब्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छ्न ।

निर्माण ब्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो ब्यवासयी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भउकाले उम्मेदवार भएका हुन् ।

नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट पाउनेमा दिलमान पाख्रिन धादिङ २ मोहन आचार्य रसुवा, तीर्थ लामा, काभ्रे १, कान्रामा उपनामले चिनिने पुर्णबहादुर तामाङ रामेछाप २, ईन्द्रबहादर बनियाँ मकवानपुर २ ख, राजु थपा स्याङ्जा १, हरिशप्रसाद महतो सर्लाही ३, गणेश लामा काभ्रे १ ख, क्षत्रबहादुर बम्जन सिन्धुली २, टेकबहादुर गुरुङ मनाङ छन् ।, यो खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्