Logo

कोरोना संक्रमित संख्या १०० नाघ्यो प्रदेश न २ मा



Spread the love

१ जेठ, काठमाडौं । बिहीबार बिहान ५ जना संक्रमित थपिएसँगै प्रदेश न २ मा कोरोना संक्रमितको संख्या १०० नाघेको छ । सर्लाही, धनुषा र महोत्तरीमा ५ जना संक्रमित थपिएपछि प्रदेश न २ मा संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर २ का ७ जिल्लामा कोरोनाको संक्रमण देखिसक्दा सिरहामा भने कोहि पनि संक्रमित फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस्