Logo

ग्रीन जाेनमा परेका यी ११ देश, जहाँ कुनै पनि संक्रमितको ज्यान गएन



Spread the love


एजेन्सी । विश्वभर कोरोनाको आक्रान्त फैलिएको छ । धेरै देशमा बन्दाबन्दीको अवस्था रहेको छ । विश्वका विभिन्न देशमा न्यूनदेखि उच्च दरमा कोरोनाबाट मृत्यु हुँदा ११ देशका संक्रमित भने निको भइ घर फर्केका छन् । सुन्दा अचम्म लाग्ला तर ती देशमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

कुन कुन हुन् त ग्रीन जोनमा परेका देशहरु अनि संक्रमितकाे संख्या कति ?

न्यू क्यालिडोनिया–१८ जना संक्रमित

सेन्ट लुसिया–१८ जना संक्रमित

फेरो आइल्याण्ड्स– १८७ जना संक्रमित

फल्कल्याण्ड आइल्याण्डस्– १३२ जना संक्रमित

ग्रीनल्याण्ड– ११ जना संक्रमित

वेस्टर्न सहारा– ६ जना संक्रमित

सेन्ट बार्थ– ६ जना संक्रमित

क्यारिबियन नेदरल्याण्डस्– ६ जना संक्रमित

पपुवा न्यूगिनी– ६ जना संक्रमित

अङ्गिला–३ जना संक्रमित

पिएरे मिकेलन–१ जना संक्रमित

यी देशका सम्पूर्ण संक्रमितहरु निको भइ घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्