Logo

जोखिममा काठमाडाैँ : महानगरका कर्मचारी सहित ३१ जनाको आरडीटी पोजेटिभ



Spread the love

२ जेठ, काठमाडाैँ – काठमाडाैँ महानगरका सफाई कर्मचारीसहति ३१ जनाको आरडीटी पोजेटिभ देखिएको छ ।

शुक्रबार महानगरका सफाई कर्मचारी, स्वमसेवक तथा चालकको र्यापिड टेष्टको क्रम रिपोर्ट पोजेटिभ देखिएको हो ।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले महानगरका ३१ जनाको आरडीटी पोजेटिभ देखिएको पुष्टि गरेका छन् । उनका अनुसार सफाई कर्मचारी र महिला स्वायमसेविकालाई पोजेटिभ देखिएको छ।

आरडीटीमा पोजेटिभ देखिएपछि सबै कर्मचारीको स्वाब निकालेर पिसिआर परिक्षणका लागि पठाइएको बज्राचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्