Logo

सावधान ! देखिन थाल्यो कोरोनाको अर्को खतरनाक लक्षण



Spread the love

एजेन्सी। बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार कोरोना भाइरस नयाँ लक्षणहरू देखिन थालेका छन् । सुरुमा कोरोनाको प्रमुख लक्षण सुक्खा खोकी र ज्वरो थियो । तर अहिले कोरोना संक्रमितलाई बोल्न पनि समस्या हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविद्हरूले कोरोना पोजिटिभ मानिसलाई बोल्न नै समस्या हुन्छ । विज्ञहरूले भने, ‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको हैन । अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ । तर कुनै मानिसमा यो लक्षण देखिएमा एकदमै सावधान हुनुपर्छ ।’ यसअघि जिभ्रोले स्वादको चाल नपाएको लक्षण पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्