Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो, अहिलेसम्मकै सबैभन्दा धेरै मुत्यु हुनेमा १ नम्बर सुचिमा



Spread the love

५ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ८ सय ६२ जनाको मृत्यु भएको छ भने १९ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या केही मात्रामा घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र९० हजार ९ सय ७५ जना मृत्यु भएको छ भने १५ लाख २७ हजार संक्रमित भएका छन् । ३ लाख ४४ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्