Logo

प्रहरी-प्रहरीबीच कुटाकुट – कारण १० किलो सुर्ती



Spread the love

र्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।

एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनिसोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो ।

सादा पोसाकमा एक्लै रहेका सशस्त्र प्रहरी जवानलाई टाइगर टोलीले कुटसपट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्