Logo

अमेरिकन आइडलको उपविजेता भए नेपालका दिवेश पोखरेल



Spread the love

५ जेठ, काठमाडौँ। दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको १८ औं सिजनको उप–विजेता बनेका छन् । आजको फाइनलमा टप ५ मा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए ।

उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्। नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्