Logo

‘जय परशुराम’को ‘म त हुन्छु जस्तो लाग्थेन…’ बोलको गितमा विराज र निशाको यस्तो रोमान्स (भिडियो)



Spread the love

 

 

नेपाली सिनेमामा विराज भट्टको करिब ५ वर्ष पछिको कमब्याक रहेको चलचित्र ‘जय परशुराम’को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक  ‘म त हुन्छु जस्तो लाग्थेन…’ बोलको गीतमा विराज र अभिनेत्री निशा अधिकारीको अनस्किृन रोमान्स देख्न सकिन्छ्। डाक्टर कृष्णहरि बरालको शब्द तथा दीपक लिम्बु र अञ्जु पन्तको आवाज रहेकोयस गितमा महेश खड्काले संगीत भरेका छन् ।साथै गीतलाई  रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । साउन २८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र  ‘जय परशुराम’मा  मौनता श्रेष्ठको लेखन,एनवी महर्जनको एक्सन तथा रामेश्वर कार्कीको छायांकन रहेको छ ।
हेर्नुहोस् गीत 

प्रतिक्रिया दिनुहोस्