Logo

भारतमा रेल खुलेपछि नेपाल आएका युवकमा कोरोना संक्रमण



Spread the love

५ जेठ, काठमाडाैँ – छिमेकी मुलुक भारतमा रेलसेवा सञ्चालन भएपछि नेपाल आएका युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भारतमा रेल सञ्चालन भएपछि झापा आएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापा केचनकवलका ती युवकलाई नेपाल प्रवेश गर्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी गत जेठ २ गते नेपाल छिरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्