Logo

रातको समयमा झगडा हुँदा छोरीले गरिन् ५२ वर्षीय बाबुको हत्या



Spread the love

६ जेठ, काठमाडौं । गए राति इलाममा एक युवतीले आफ्नै बुबाको हत्या गरेर फरार भएकी छन्। इलाम देउमाई नगरपालिकाकी २५ वर्षीया सुष्मा राईले ५२ वर्षीय बुबा फुलबहादुर राईको हत्या गरेकी हुन्।

रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्