Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love
Corona Update Worldwide

७ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ भने ४९ लाख ८५ हजार बढी संक्रमित भएका छन् । १९ लाख ९८ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि पहिलो महिलाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ९४ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्यामा केहि कमि देखिएको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१५५२
इटली -११५
स्पेन -६९
रुस- ११५
जर्मनी -७०
इरान -२८
टर्की -६२
युके -५४५
ब्राजिल -११३०
नेदरल्याण्ड -२१
स्विजरल्याण्ड -५
पेरु -१२५
बेल्जियम -२८
र्पोचुगल -१६
क्यानडा -७०
भारत -१४६
आयरल्याण्ड -१४
मेक्सिको -१५५
स्विडेन -४५
चिलि -३१
यूएई -३
साउदी -९
पाकिस्तान -३६
पोल्याण्ड -१२
रोमानिया -१७
जापान -१९
फिलिपिन्स -६
चेक्भिया -५
बेलारुस -४
इजरायल -२
इक्वेडर -४०
सर्बिया -३
डेनमार्क -३
इजिप्ट -१४
डोमेनिकन रिपब्लिक -७
फिनल्याण्ड -१
इन्डोनेसिया -३०
युक्रेन -१३
इराक -४
हंगेरी -५
अजरबैजान -१
गुनिया -२
पानामा -६
कुबेत -३
दक्षिण अफ्रिका -२६
अफगानिस्तान -५
नाइजेरिया -१
माल्दोभ -४
ओमान -२
घाना -२
अर्मेनिया -३
बंगलादेश -२१
कोलम्बिया -२१
अर्जेन्टिना -११
अल्जेरिया -६
मलेसिया -१
मोरक्को -१
बोलिभिया -५
लक्जमवर्ग -२
होन्डुरस -४
सुडान -६
सेनेगल -४
बोस्निया -१
बुल्गेरिया -२
क्रोएसिया -१
नर्थ मेसोडोनिया -२
ग्वाटेमाला -३
लिथुवानिया -१
सोमालिया -२
लाटभिया -२
माली -१
च्यानल आईल्याण्ड -१
चाड -३
मडागास्कर -१
निकारगुवा -९
साओ टोमी एण्ड प्रिन्सेस -१
लाइबेरिया -१
यमन -८
(वल्र्डोमिटर एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्