Logo

नेपालमा कोरोना संक्रमितको संख्या ६ सयको आसपासमा



Spread the love

११ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

शनिबार साँझ थपिएका संक्रमितहरू रूपन्देहीका ३ जना, कपिलवस्तुका ३ जना र गुल्मी जिल्लाको मदाने गाउँपालिकाका १ जनासँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। भने ८० जना निको भए घर फर्केको छन् भने ३ जनाको मुत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्