Logo

हालसम्म नेपालामा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

११ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ३ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ ११ गते थप १९ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिलेसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएको छैन् ।

सोमबार दिउसो थपिएका ७२ संक्रमितहरू धनुषामा ३, कपिलबस्तुमा ३, काठमाडौँको टोखा र बुढानीलकण्ठमा ३, रौतहटमा २६, बारामा २३, दैलेख ७, सप्तरीमा २, बर्दिया १ जनासँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ भने ८० जना निको भए घर फर्केको छन् । ३ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १४२, पर्सा ९४, कपिलबस्तु ७७, रुपन्देही -४७, रौटहट ७१, झापा -३६ उदयपुर ३३र काठमाडौं १८ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट

बाँके – १४२
पर्सा -९४
कपिलवस्तु -७७
रुपन्देही -४७
झापा -३६
उदयपुर -३३
रौटहट -७१
सर्लाही -१९
बारा -१३
काठमाडौं -१८
धनुषा -१२
धनकुटा-७
दाङ- ५
बैतडी –५
भक्तपुर -४
कैलाली -४
मोरङ -९
सुनसरी -३
बर्दिया -४
नवलपरासी- ३
चितवन -४
सुर्खेतमा ३
धादिङ -३
बागलुङ-२
महोत्तरी -२
मकवानपुर -२
सप्तरी -४
गुल्मी –३
सिरहा -१
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
दैलेख -८
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१
नवलपुर –१
डडेल्धुरा –१

नुवाकोट-१

प्रतिक्रिया दिनुहोस्