Logo

कोरोनालाई जितेर नारायणी अस्पतालबाट दुई पत्रकारसहित ४३ जना डिस्चार्ज भए



Spread the love

१२ जेठ, काठमाडौं । ४३ जना कोरोना संक्रमित उपचारपछि नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारपछि कोरोनाभाइरस संक्रमणमुक्त भएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिए।

निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्य ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । जसमा २ जना सञ्चारकर्मी पनि छन। योसंगै निको हुनेको संख्या १५५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्