Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१३ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ४७ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ भने ५५ लाख ८७ हजार बढी संक्रमित भएका छन् । २३ लाख ६५ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५०५
ब्राजिल -८०६
रसिया -९६
युके -१२१
इटली -९५
फ्रान्स -६५
जर्मनी -५७
इरान -३४
टर्की -२९
भारत -१४८
नेदरल्याण्ड -८
नेपाल -१
स्विजरल्याण्ड -७
पेरु -१७३
बेल्जियम -३२
र्पोचुगल -१४
क्यानडा -१२१
मेक्सिको -२१५
चिलि -४३
कतार- ३
साउदी- ९
पाकिस्तान -३४
बंगलादेश -२१
यूएई -३
पोल्याण्ड- ११
रोमानिया -२०
फिलिपिन्स-५
चेक्भिया -२
बेलारुस -५
इक्वेडर -९५
इजिप्ट -१९
इजरायल -२
स्विडेन -३१
जापान -१०
अस्ट्रिया -१
डेमोसियन रिपब्लिक -२
इन्डोनेसिया -१९
युक्रेन -६
इराक -३
हंगेरी -५
ग्रिस -१
थाइल्याण्ड -१
डिजिबाउटी-४
पानामा -४
सर्बिया -१
डेनमार्क -१
दक्षिण कोरिया- १
कुबेत -९
दक्षिण अफ्रिका -५२
अफगानिस्तान- १
माल्दोभ- ११
अजरबैजान -२
फिनल्याण्ड -१
अर्मेनिया -६
कोलम्बिया -२३
अर्जेन्टिना -१५
अल्जेरिया -९
नाइजेरिया- ७
मोरक्को –
बोलिभिया -१०
होन्डुरस -६
बोस्निया -२
डिआरसी -४
क्रोएसिया -१
गाबोन -२
इस्टोनिया -१
सोमालिया- ५
किर्गिस्तान -२
केन्या -१
श्रीलंका -१
गुनिया बिसाउ -१
माली -२
इक्वेटेरियल गुनिया-१
हाइटी -१
नाइजर -१
ग्वाटेमाला -३
सियरा लियोनी -२
चाड -१
टोगो-१
मौरिटानिया -३
यमन -२
मोजाम्बिक्यू- १
गुयना -१
साओ टोमी प्रिन्सेस -३
सुडान -१९
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्