Logo

अध्ययन भन्छ, ‘कोराना महामारीका बेला स्वास्थ्यका लागि योगाभ्यास अति उपयोगी’



Spread the love

एजेन्सी । कोरोना महामारीका बेला मानसिक स्वास्थ्यलाई फिट बनाउनका लागि योगाभ्यास अति उपायोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाको त्रासका कारण निम्तिएको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।

लगातार एउटै वातावरणमा रहेका सबैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाईलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्