Logo

न्यूजिल्याण्डमा एक मात्र कोरोना संक्रमित अस्पतालमा



Spread the love


एजेन्सी । विश्वका विभिन्न देशमा सयौँ, लाखौँ कोरोना संक्रमित हुँदा न्यूजिल्याण्डमा भने जम्मा एक मात्र कोरोना संक्रमित अस्पतालमा रहेका छन् ।

न्यूजिल्याण्डमा अहिले पुरै देशमा जम्मा २२ संक्रमित रहेका छन् । हालसम्म न्यूजिल्याण्डमा कोरोनाबाट १५०० संक्रमित भएका छन् भने २१ जनाको ज्यान गएको छ ।

न्यूजिल्याण्डका अधिकारीहरु देशमा संक्रमणको चक्र तोडिएको बताउँछन् ।

मे महिनामा एक जना पनि कोरोनाबाट संक्रमित भएका छैनन् । न्यूजिल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन हटाइएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ । उनको नेतृत्व कोरोन भाइरसविरुद्ध लड्न सफल भएको छ

प्रतिक्रिया दिनुहोस्