Logo

कोरोनाको जोखिम बढेसँगै चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लादै



Spread the love

एजेन्सी । भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई चीनले स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, व्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

भारत कोरोनाभाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्