Logo

गुल्मीमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना पुष्टि



Spread the love

३ जेठ, काठमाडौँ। गुल्मीमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ३६ र ३७ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रमित मध्य एक जनप्रतिनिधि र एकजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्