Logo

कोरोनालाई हराएर थप ७ जना घर फर्किए



Spread the love

१४ जेठ, काठमाडौं । कोरोनालाई हराएर थप ७ जना डिस्चार्ज भएका छन् । कोसी अस्पतालबाट उदयपरका ४ जना डिस्चार्ज भएका छन् । उनीहरु ३६ देखी ६५ वर्ष सम्मका रहेका छन् ।

बाँकेबाट २ जना डिस्चार्ज भएका छन् र बर्दियाकी ११ वर्षिय बालिकापनि आजै डिस्चार्ज भएकी छन् ।

यो सँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १ सय ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्