Logo

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन



Spread the love

१५ जेठ, काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि सरकारले १ अर्ब २६ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्