Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

८४ डिएसपीको सरूवा, को कहाँ सरूवा भए ?(सूचिसहित)



१५ जेठ, काठमाडाैँ – प्रहरी प्रधान कार्यालयद्वारा ८४ जना डिएसपीहरू सरूवा गरिएको । प्रधान कार्यालयले बिहीबार सुचना प्रकाशित गर्दै सो बारे जानकारी दिएको हो ।

सुचना अनुसार महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशालामा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्