Logo

८४ डिएसपीको सरूवा, को कहाँ सरूवा भए ?(सूचिसहित)



Spread the love

१५ जेठ, काठमाडाैँ – प्रहरी प्रधान कार्यालयद्वारा ८४ जना डिएसपीहरू सरूवा गरिएको । प्रधान कार्यालयले बिहीबार सुचना प्रकाशित गर्दै सो बारे जानकारी दिएको हो ।

सुचना अनुसार महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशालामा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्