Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो, झन् उच्च जोखिम



Spread the love

१६ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने हिजो २७ तारिकमा १ हजार ५ सय ७४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या दुई गुणा बढेको छ। विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २२ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ सय हजार २ सय २३ जना मृत्यु भएको छ भने १७ लाख ६८ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ लाख ८हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्