Logo

थप १७० जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२ सय १२ पुग्यो



Spread the love

१६ जेठ, काठमाडौं । थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रौतहटमा ५६, झापामा २८, सप्तरीमा ४, बारामा ४, दाङमा २, कपिलवस्तुमा ९, पर्सामा ५, सर्लाहीमा १, म्याग्दीमा १, बाँकेमा १०, कपिलवस्तुमा ८४, सर्लाहीमा ४ गरि १७० जना सक्रमित भएका हुन। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १२ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्