Logo

नेपालमा कोरोना संक्रमणबाट छैटौ व्यक्तिको मृत्यु पुष्टि



Spread the love

१६ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट छैटौ व्यक्तिको मृत्यु भएको छ।

गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिए । 

योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्