Logo

कोरोनालाई जितेर घर फर्कनेको संख्या २०६ पुग्यो



Spread the love

१६ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संखय बढ्दो छ भने निको भएर जानेको संख्या पनि उतिकै मात्रमा रहेको छ। नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २०६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्