Logo

नेपालमा कोरोना संक्रमितको संख्या चौध सय कट्यो



Spread the love

१७ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

शनिबार १८१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरू ४ जना महिला र १८५ जना पुरुष रहेका छन् । 

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १४ सय १ पुगेको छ भने २१९ जना निकाे भइ घर फर्केका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म आइसोलेसनमा बस्नेहरूकाे संख्या १ हजार १ सय ७६ छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्