Logo

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेको संख्या १५७२



Spread the love

१९ जेठ,काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको हो । 

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्